सुनको मुल्य यसरि घट्यो पुरा पढनुहोस ।

समाचार

काठमाडौँ । सोमबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २ सयले घटेर ८७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ८७ हजार ४ सयमै कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ७५० नै रहेको छ । त्यसैगरी आज चाँदीको मुल्य ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *