कमला घिमिरे दुर्घटना परि घाइते ।

दुखत खबर

चर्चित बाल गायिका कमला बहिनी दुर्घटनामा परि घाइते हुनु भएछ कृपया सबैले शिघ्र स्वास्थ लाभको कामना गरिदिनु होला है। उहाको स्वास्थ लाभको भगवान सग कामना गर्नुहोला उहा हाम्रो चरचित बाल गाईका हुनुहुन्छ । र उहाका लाखौं फ्यान फलोअर छन।  उहा लोक बाल गाईका हुनुहुन्छ र उहा सबैको मन  मुटुमा बस्न सफल गाईका हुनुहुन्छ । र उहाला असाध्यै मिठो गित गाउनु भएको छ । दोहरिमा यकछत्र राज गरि राख्नु भको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *