श्रीमतीलाई धन कमाएर छिट्टै फर्किन्छु भनेका डिक्सेर मलेसियामै अस्ताए ! पुरा पढनुहोस

दुखत खबर

मलेसियाको अस्पतालमा उपचाररत रहेका एक नेपाली श्रमिक’को मृ’त्यु भएको छ। नेपाल ठेगाना पाँचथर जिल्ला , फाल्गुनन्द गाउँपालिका वडा नम्बर ७ साबिक आङ्सारा ५ खोक्राहा निवासी बर्ष २८ का नेपाली श्रमिक डिक्सेर आङ्गदेम्बे’को मृ’त्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *