CONGRATULATIONS 👏🎊👏🎉महानायक राजेश हमाल बाबु बन्दै, फेसबुकमा बाबु बन्न लागेको संकेत गर्दै लेखे यस्तो स्टाटस, भने घरमा जनसंख्या बढ्दैछ, हामी २ बाट ३ हुँदैछौँ

समाचार

काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालले आफु बाबु बन्न लागेको संकेत गरेका छन् । मधु भट्टराईसँग विवाह गरेका हमालले सामाजिक सञ्जालमा आफु बाबु बन्न लागेको संकेत गरेका हुन् । नायक हमालले आफ्नो इन्स्टाग्राममा श्रीमति मधुसँगको तस्बिर राख्दै लेखेका छन्, ‘१+१= ?’ ।

यदी उनी बाबु बन्न लागेको हुन् । भने उनलाई ‘बाबु कहिले बन्नु हुन्छ ?’ भन्ने प्रश्नबाट मुक्ति पाउनेछन् । उनको पोष्टसँगै सबै दर्शक तथा शुभचिन्तकका लागि यो विषय निकै चासोको विषय बनिरहेको छ । राजेशको सांकेतिक प्रश्नलाई आधार मानेर शुभचिन्तकहरुले भने धमाधम शुभकामना र बधाई दिन थालेका छन् ।*

Leave a Reply

Your email address will not be published. Required fields are marked *