कैलाली कार दु’र्घटनाः मृ’तक युवतीको पहिचान भएन, घा’इते युवक आईसीयूमा…

समाचार

धनगढीः कैलालीको अत्तरियामा सोमबार साँझ रोकिएको ट्रकमा कार ठोक्ँिकदा ज्यान गुमाएकी युवतीको अझै पहिचान हुन सकेको छैन। से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च४६३४ नम्बरको कार ठोक्ँिकदा अन्दाजी २५ वर्षीयाकिशोरीको मृत्यु भएपनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले युवतीको पहिचान हुन नसकेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *