भोलि देखि लागु हुनेगरि पत्याउनै नसकिने गरी कुखुराको मासु को मुल्य घट्यो !

समाचार

भोलि देखि लागु हुनेगरि कुखुराको मासु को मुल्य सोच्नै नसकिने गरि घट्यो कति हुने छ हेर्नुसपछिल्लो तीन महिनापछि बजारमा जिउँदो कुखुरा सहजरुपमा पाउन थालेकाले कुखुराको मासुको मूल्य घट्न थालेको छ । शनिबारदेखि जिउँदो कुखुराको मूल्यमा १० रुपैयाँ र तयारी मासुको मूल्यमा १५ रुपैयाँका दरले घटाएको पोल्ट्री संघका अध्यक्ष जगबहादुर बिसीले बताए ।*

Leave a Reply

Your email address will not be published. Required fields are marked *