अर्को जनयुद्धको क्रान्ति रुकुम बाटनै हुन्छ भन्नुभयो क प्रचण्ड

समाचार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अव अर्को शिराबाट जनयुद्ध थालनी हुने समेत बताउँनुभएको छ । उहाँले हिंसाबिहिन तर नयाँ क्रान्तिको सुरुवात रुकुमबाटै हुने समेत बताउनुभयो ।३२ औं जनआन्दोलन दिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), रुकुम पश्चिमद्वारा रुकुम सदरमुकाममा आयोजित आर्थिकसमृद्धि, सामाजिक, साँस्कृतिक रुपान्तरणका लागिजनप्रशक्षिणकार्यक्रममा बोल्नु हुदै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनको उपलब्धि केहि फटाहारुले खतरामा पारेको आरोप लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *