डा. बाबुराम भट्टराईले सुरक्षाकर्मी लिएर सबैका अघि खुला ठाउँमै पिसाव गरिदिएपछि…

समाचार

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईको हालै एक तस्वीर इन्टरनेटमा भाइरल हुँदैछ । उनले खुला स्थानमा पिसाव गरिरहेको जस्तो उक्त तस्वीरमा देखिन्छ । उनको साथमा अन्य ब्यक्तिहरु साथै सुरक्षाकर्मी पनि देखिएका छन् । यो तस्वीर राखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बाबुराम भट्टराईलाई ट्रोल गरिरहेका छन् । गोपाल पाल्पाली आचार्य नामका एक फेसबुक प्रयोगकर्ता लेख्छन्, ‘मु त्न जादा पनि सुरक्षाकर्मी लिएर जान पाइने यस्तो गजबको ग न ग न तन्त्र संसारमा कतै होला कि नहोला? खुल्ला दिसा पिसाब मुक्त नेपाल बनाउन खाम्रेडहरुले खुल्ला ठाउमै मल मुत्र त्यागेर ब लि दान दिनुपर्ने रैछ! खास यो तस्बिर भने उहा आफ्नो गाउको घर जानु भएको र गाउमा नयाँ घर कसरि बनाउने भनेर निरक्षण गर्दा खेरि लिईएको तस्वीर हो उहाले आफ्नो पुर्खुलि ठाउमा घर बनाउन लाग्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *