वृद्धभत्ता 6 हजार पुग्यो पुरा पढनुहोस

समाचार

केपी शर्मा ओलीले आगामी साउन १ गतेबाट वृ”द्धभत्ता बढउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृ:द्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । यद्यपी उनले कति बढ्ने भन्ने विषयमा भने खुलासा गरेनन् । ओलीले भत्ता बढ्ने कुरा सुन्दा कसैलाई निन्द्रा नलाग्ने पनि बताए । उनले भने, ‘यो सुन्दा कसैलाई निन्दा् लाग्दैन भने नलागोस । कसैलाई आप:त्ति लाग्छ भने लागोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *