काठमाण्डौ उपत्यका सहित सबै ठाउँमा यति गतेबाट बिद्यालय बन्द सहित लक्डाउन

समाचार

कोरोना संक्रमण बढे संगै काठमाण्डौ , ललितपुर तथा भक्तपुर का उच्चस्तरीय बैठक ले अब लक्डाउन गर्ने कुरामा तयारी गरेका छन् । भारत मा फैलिए संगै अब नेपाल मा पनि तिब्र कोरोना कोरोना देखीय पछि नेपाल मा पनि लक्उडान गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालय को भनाइ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *