२२ करोड ५३ लाख रुपैयाँ बिक्रि भयो यो परेवा, आखिर के छ त्यस्तो ?

समाचार

काठमाडौं। बेल्जियमको हालेमा आइतबार उडानमा प्रतिस्पार्धा गर्ने परेवाको लि’लामी हुँदै थियो। लिलामीमा दुई वर्षको पोथी परेवा ‘न्यू किम’ पनि राखिएको थियो। युरोपमा कैयौ रेस जितिससेको यो परेवाको सुरुआती बोली २०० युरो राखिए पनि अन्त्यसम्ममा ‘न्यू किम’ को दामले आकाश छुन पुग्यो। दुई चिनियाँ धनाढ्य एकअर्कासँग यसरी प्र’तिस्पर्धामा उत्रिए कि ‘न्यू किम’ वि’श्वकै सबैभन्दा महंगो परेवा सावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *