घरमा कोही मानिस आँउदा घरको इज्जत जान्छ भनेर मलाई लुकाइन्थ्यो – रमेश प्रसाई (भिडियो सहित)

समाचार

करोडौं नेपाली जनता’ले रुचाएका प्रखर वक्ता रमेश प्रसा’ईको जन्म नेपालको ताप्लेजुङ जिल्लामा बि.सं. २०५० सालमा भएको हो । उनका बुवा आ’मा दुवै जना शिक्षण पेशामा संलग्न छन् । त्यसैले त होला उनी सानै देखि चेतन’सिल थिए । दुवै आँखा नभएका उनी जन्म’जात नै यस्तै हुन् ।*

Leave a Reply

Your email address will not be published. Required fields are marked *