मैले गल्ति गरे अब जनताको ऋण तिर्न लाग्छु प्रचण्ड ।

समाचार

सल्यान २५ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टीकाअध्यक्ष्य केपी शर्मा ओलीले मुलुकमा दिउँसै रात पार्ने काम सुरु गरेको बताएका छन् । सल्यानमा आयोजित एक कार्यक्रममा अध्यक्ष्य प्रचण्डले केपी ओली नामले व्यक्तिद्वार संविधान मिचिदिने, किचिदिने,जनताको विकास निर्माण र सम्द्धिको सपना किल्चिदिने र विदेशीशक्तिका सामू आत्मसमर्पण गरेको भन्दै दिउँसै रात पार्ने काम गरेको बताएका हुन् ! र रुकुममा भएको कार्यक्रमा मैले गल्ति गरे अब जनताको रिन तिर्न लाग्छु हामिले बिकास गरेर भन्नुभेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *