धनगढीबाट अछाम जादै गरेको ३४ जना सवार बस डोटीमा दु;र्घटना;

समाचार

डोटीमा बस दु;र्घटनामा परेको छ । धनगढीबाट अछाम जादै गरेको खप्तड मालीका यातायातको ना ७ ख २५७५ नम्बरको बस सिखर नगरपालिका वडा नम्बर ६ को अण्यौल भनिने ठाउँमा दु;र्घटनामा परेको हो । दु र्घटनामा परि ५ जना घाईते भएका छन । बसमा ३४ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उ;परिक्षक ईन्द्र बहादुर मल्लले जान कारी दिए । ठाउँ समथर भएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ । फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *