प्रचण्ड पत्नी सिता दाहालको अवस्था अति गम्भीर

समाचार

काठमाडौं। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नि सिता दाहालको स्वास्थ्य अवस्था दिनहुँ बिग्रदै गएको बताइएको छ । उनलाई केही महिना अघि नेपालमा उपचार नहुने भएपछि उनको थप उपचारका लागि भारत लगिएको थियो । र स्वाथ लाभको श्रीगर कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *