प्रचण्डकि पत्नि सीता दाहालको अवस्था गम्भीर

समाचार

काठमाडौं। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नि सिता दाहालको स्वास्थ्य अवस्था दिनहुँ बिग्रदै गएको बताइएको छ । उनलाई केही महिना अघि नेपालमा उपचार नहुने भएपछि उनको थप उपचारका लागि भारत लगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *