त्रिशुलीमा माछा मा’र्न गएका धनबहादुर आफैं माछाको आहारा बनेपछि…rip

समाचार

माछा मा र्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। यही चैत २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मा र्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि उनको खोजी हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *