मोटरसाइकल सवार १८ वर्षीय सुदीप को ज्यान गयो दिवेश घाइते

समाचार

सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ। जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार खडक नगरपालिका–८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरी मोटरसाइकलको बीचमा सवार थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *