सरकारले मुख खोल्यो : लकडाउन गर्ने कि नगर्ने, पुरा समाचार पढ्नुहोस

समाचार

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री ढकालले कोभिड म’हा”मारी नि’यन्त्रणका लागि सरकार लागिपरेको बताउनुभयो । यस्तो अबस्थामा लकडाउन गर्ने नसकिने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *