स्वर्गद्वारी माताको दर्शन गरी, ॐ लेखी भेटी स्वरुप एक से’यर गर्दै हेर्नुहोस, चैत ३० गते सोमबारको राशिफल पढ्नुहोस्

समाचार

ममाया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *