मलाई १ दिनको अर्थमन्त्री बनाउनुस अर्थतन्त्रको कार्यापलट गर्छु:ज्ञानेन्द्र शाहि

समाचार

अहिले सामा’जिक सन्जाल’मा निकै नै चर्चामा आएका छन ज्ञानेन्द्र साही उनी एक जनता’को राम्रो काम गर्ने ज्ञानेन्द्र साही पछि’ल्लो समय मा जेल गएका उनी एक हप्ता मै बाहिर आएका थिए । उनले सबैका प्यारा भएका छन ।नागरिक अभियन्ता’को रुपमा चिनिएका ज्ञानेन्द्र शाहीले आफुलाई एकदि’नको लागि अर्थ’मन्त्री बनाए देशको अर्थतन्त्रको कायाप’लट गर्न सक्ने बताएका छन् । अर्थमन्त्रीले काम गर्ने भन्दा योजना बनाउने हो जसले देशको अर्थत’न्त्रमा सुधार ल्याउन सक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *