सीता दाहालको अवस्था गम्भीर पुरा पढनुहोस ।

समाचार

काठमाडौं। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नि सिता दाहालको स्वास्थ्य अवस्था दिनहुँ बिग्रदै गएको बताइएको छ । उनलाई केही महिना अघि नेपालमा उपचार नहुने भएपछि उनको थप उपचारका लागि भारत लगिएको थियो। उहाको स्वास्थ अबस्थामा केहि सुधार आयको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *