चर्चित पत्रकार रबि लामिछानेले बनाएको रास्कोट अस्पताल आज देखि सञ्चालनमा (तस्बिर सहित)

समाचार

पत्रकार रवि लामिछाने सहितको पहलमा कालि`कोटको रास्को`टमा अस्प`ताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ।अस्पताल भवन हस्तान्तरण तथा सेवा शुभारम्भ कार्य`क्रमका लागि पत्रका`र लामि`छाने रास्कोटमा छन्।*

Leave a Reply

Your email address will not be published. Required fields are marked *