अब लिफ्ट चढेर धरहराबाट हेर्न सकिन्छ: प्रधानमन्त्री

समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहरा उद्घाटन गर्ने बताएका छन्।वृद्धवृद्धा पनि लिफ्ट चढेर धरहराको कौसीबाट काठमाडौं हेर्न सक्ने उनले बताए।नयाँ वर्षमा आज जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्राधिकरणले असाधारण काम गरेको बताए।*

Leave a Reply

Your email address will not be published. Required fields are marked *