धन कमाउन गएका चितवनका सुर्य गुरुङ हृ’दयाघा’तका कारण पोर्चुगलमै अस्ताए अधुरै रहृयो नेपाल आउने सपना

समाचार

चितवन च’ण्डीभञ्ज्याङ् घर भएका २९ वर्षिय सुर्य गुरुङकाे अप्रिल ८ तारिख बिहिबार आफ्नै निवासमा नि’धन भएको थियो | मा’ल्टा हुदै पाेर्तुगल छिरेका गुरुङ करिब ९ महिना देखि पोर्चुगल बस्दै आएका थिए । कामकाे सिलसिलामा गुरूङ पोर्चुगलको अ’लन्तेजो पुगेका थिए|हृ’दयाघा’त भएर नि’धन हुन सक्ने अनुमान अस्पतालले गरेकाे छ भने म’धु’मेहको मात्रा पनि उच्च देखिएको जनाईएको छ । नेपालमा रहेका परिवारसँगको समन्वय मा मृ’तकको पा’र्थिव शरिरलाई सोमबार नेपाल पठाउने तयारी गरीएको गै’रअावासिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद पाे’र्तुगलका अध्यक्ष तिलक गैरेले बताउनु भयो । स’ब पठाउन खर्चिलो हुने भएकोले सबै नेपाली समुदाय वा सरोकारवाला तथा सम्पूर्ण संघ संस्थाहरुलाई सहयोगको लागी आग्रह समेत गरिएको एनआरएनए पोर्चुगलका महासचिव हेमराज सुवेदीले बताउनु भयो । यो अभियान मा साथ दिनको निम्ति तमु समाज पोर्चुगल, चितवन समाज पोर्चुगल र गै’रआवासीय युकेका उपाध्यक्ष सुनील बाबु खड्काको नेतृत्व मा तमु धिं युके बाट पनि आर्थिक संकलन भईरहेको महासचिव सुवेदीले बताउनु भयो । नि’धन भएका गुरुङकाे श्रीमति र छाेरी नेपालमा छन्|

Leave a Reply

Your email address will not be published. Required fields are marked *