गोठ बाट फर्किदै गरेका नेपाली गौतम दम्पती लाई म्यानमार सेनाले समातेर गो”ली हा’नी गरिदीयो ह”त्या !

समाचार

म्यानमारको सेनाले गोठ बाट फर्किदै गरेक दुई नेपाली दम्पती को गो”लि हा”नी ह”त्या गरेकोछ । टुम नगर मा बसोबास गर्दै आएका नेपाली दम्पती किसन गौतम र उनकी श्रीमती हरिमाया गौतम लाई गोठ बाट आउदै गर्दा गो”लि प्र”हार गरेको थियो । उनिहरु त्यहाँ करिब तिन पुस्ता देखि बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *