८ बर्षाकि आशिमा तामाङ लाई Blood cancer,एक शेयर गर्दिनुहोला सहयोगी मनहरुसामु

समाचार

८ बर्षाकि आशिमा तामाङ लाई Blood cancer ले ग्रसित भएको हुँदा हजुरहरु सम्पुर्णको साथ सहयोग अनि मायाको अपेक्षा गरेको छु।।
इच्छुक दाताहरुले narayani dainik मा सम्पर्क गर्न सक्नुहुनेछ
साथमा एक शेयर गर्दिनुहोला सहयोगी मनहरुसामु तपाइको एक शेयरले पुगिन्छकी ।#सेवानै__धर्म__हो… तपाइको एउटा सेयरले कसैलाइ
जीवनदान मिल्न सक्छ…. #सहयोग गर्न सक्नु हुन्न भने #सेयर गरेर सहयोग गर्न सक्नु हुन्छ….. 🙏🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *