५० रोग ठिक पार्ने अदभूत सागः जसले क्यान्सर देखि कपाल फुल्नेसम्म चट पार्छ

समाचार

काठमाडौं । बेथे(एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ । पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ ।बेथेको तरकारी नियमित सेवन गरेमा वाथ (युरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ । सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबैप्रकारकाविषहरुको निवारण गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *