काराेनाबाट पत्रकार तथा धार्मिक संस्थाका अभियानकर्ता मिश्र’को टेकु काठमाण्डौमा मृ’त्यु rip

समाचार

झापा/ कोरोना संक्रमणका कारण झापा’का पत्रकार’को नि’ध’न भए’को छ ।झापाका पुराना पत्रकार तथा मानव अधिकार र धार्मिक अभियानमा संलग्न कमल मिश्र’को को’रो’ना सं’क्र’म’ण’बाट मृ’त्यु भए’को पारिवारिक स्रोतले जानकारी दिएको छ ।विभिन्न रोगले ग्रसीत मिश्र केही दिनदेखि को’भिड अस्पताल टेकु काठमाण्डौमा भर्ना भएर उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा गएराति १ बजे वहाँ’को नि’ध’न भए’को मिश्रका भान्जा तथा झापाली पत्रकार तीर्थ सिग्देलले जानकारी दिनु भयो ।पत्रकार महासंघ झापा शाखाका साधारण सदस्य समेत रहनु भएका बिर्तामोडका ४८ बर्षीय पत्रकार मिश्र केही समयदेखि परिवारसहित काठमाडौंमा बस्दै आउनु भएको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *