बहिनि तिम्रो आत्माले सान्ति पावस rip rip दया हुनेले 1 share गर्नुहोस

दुखत खबर

Rip बहिनी तिम्रिरो आत्माले शान्ती पाओस् ।
भि.न.पा १९ टमटा टोल बस्ने कमला लुहार को हिजो देहान्त भएको छ ।उनी घर भित्र झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन ।पश्चात् प्रहरी आइ महाकाली अस्पताल लगिएको थियो ।।निज मृत बहिनी टमटा टोल मा नया आएको परिवार मध्येकी हुन ।।
।आत्माले शान्ती पाओस..

Leave a Reply

Your email address will not be published. Required fields are marked *