प्रचण्ड दक्षीण एशियाकै राजनेता हुन,उहाँ बिना देश बनाउन सकिदैनःऋषि धमला

समाचार

काठमाडौं । देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको कार्यक्रममा पत्रकार ऋषि धमलाले क्रान्ति र शान्तिको एकैपटक नेतृत्व गर्न सक्ने आदर्श नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबाहेक अरु कसैले देश बनाउन नसक्ने बताएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *