सचिनको बाउले म 3 वटा बिहे गर्छु म कसैको डर मान्दैन भनेका छन।

समाचार

सचिनको बाउ कलौटेले म कसैको डर मान्दैन अझ 3 वटि बिहे गर्छु भनेर इन्टर्भिउ दियका छन र उनि बाल कलाकार परिवार का पिता हुन र सचिनले कमाएको पैसा डान्स बार मा गएर उडाउने गरेको भनेर कलौटेको श्रीमतिले भनेकि छिन ।दुईजनाको झगडा र सचिन लाई ने हानेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *