ठूलो आवाज निकालेर पादेको भन्दै ६८ हजार रुपैयाँ जरिवाना तिराइयो !

समाचार

जिन्दगीमा कहिलेकाहीँ सानोतिनो ग’ल्ती पनि निकै भा’री पर्न सक्दछ । युरोपेली मुलुक अष्ट्रियामा हालै एकजना युवकलाई पुलिसका अगाडि पा’द्नु निकै महंगो सावित भयो । पुलिसले चेकजाँच गर्न खोज्दा नियतबस ठूलो आवाज आउनेगरीपा’देको अभियोगमा अष्ट्रियाको पुलिसले एकजना युवकमाथि ५ सय युरो जरि’वाना गरेको छ । गत जुन ५ तारेख राजधानी भियनामा उक्त घट’ना भएको बताइएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न य

Leave a Reply

Your email address will not be published. Required fields are marked *