भोलिदेखि १४ जिल्लामा स्कुल ब’न्द नगरे लकडाउन ! सहि या गलत

समाचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै ब’न्द गर्न आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यी क्षेत्रमा विद्यालय ब’न्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ ।
अति प्र’भावित १४ जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।त्यहाँका सहरी क्षेत्रका विद्यालय ब’न्द गर्न आग्रह गरिएको उनले जानकारी दिए ।“त्यहाँ विद्यालय ब’न्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ,” उनले भने, “त्यसैले विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ ।”****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यसअघि मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले अपिल जारी गर्दै भी’डभाड हुने क्षेत्र तत्काल ब’न्द गर्न भनेका थिए ।१४ जिल्ला अति प्रभावित भएकाले सचेत रहन उनको अपिलमा आग्रह छ ।“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन,
बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ बढी भी’डभाड हुने सबै क्षेत्र तथा सेवाहरु अ’विलम्ब ब’न्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्ल’बहरु, खेलकूद, जी’म, सार्वजनिक पूजाआजा तथा जा’त्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन,” उनले अपिलमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *