छोराको ब्रतबन्धको लागी बिराटनगर जादै थिए , बाटैमा ट्रकले ठ’क्क’र दिँदा सधैंका लागि अस्ताए !

समाचार

बुधबार जनकपुरधाम ।महोत्तरीको बर्दिबासमा ट्रकले मोटरसाइकललाई ठ’क्कर दिँदा एकजनाको मृ’त्यु भएको छ भने एकजना ग’म्भीर घा’इते भएका छन् ।सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको लु १ क ८४५० नम्बरको ट्रकले भिमानबाट बर्दिबासतर्फ आउँदै गरेको बा २ ग ९३३८ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा एकजनाको मृ’त्यु भएको र एकजना ग’म्भीर घा’इते भएको इ’लाका प्रहरी कार्यालय बर्दिबास जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *