स्काईभेटरले किच्दा काभ्रेमा निर्माण व्यवसायीको मृत्यु rip

समाचार

नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित दाप्चा खोलामा स्काईभेटरले थिच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि वडा निवासी अन्दाजी ३०–३५ वर्षका प्रकाश खनाल रहेका छन् । आज (शनिबार) बिहान ८ः३० बजेको समयमा निर्माणाधिन दाप्चा खोलाको वाल लगाउने स्थानमा स्काईभेटरको चेनले कुल्चीएर उनको मृत्यु भएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *