स’र्तक रहौ ! अहिलेको महामारी फरक छ, यस्ता लक्षण देखिए पनि को’रोना हुनसक्छ : विद्यालय बन्द गरेर भए पनि बालबालिका जोगाउँ

समाचार

काठमाडौ । नलागुन्जेल कोभिड केही होइन, लागेपछि ब र्बा द हो। आईसीयूबाट फर्केका व्यक्तिलाई थाहा हुन्छ, कोभिड के हो ? जनस्वास्थ्यका मापदण्डमा कडाइ, अनुगमन, निगरानी तथा जरिवाना नगर्ने देश नेपाल मात्र हो। कोरोनाको दोस्रो लहरको अवस्था यस्तो छगत साल फैलिएको महामारीभन्दा अहिलेको फरक छ। लक्षणविहीन धेरै छन् भने लक्षण देखिएका ग म्भी र भएर अस्पताल भर्ना भएका छन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *