भारतमा एकैदिन अहिले सम्मकै उच्च २ लाख ६० लाख संक्रमित भेटिए, १४ सय ९२ को मृत्यु

समाचार

भारतमा कोरोना संक्रमितको आँकडामा दैनिक नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक २ लाख ६० हजार ५३घ नयाँ संक्रमितको पहिचान भएको छ । यसअघि शुक्रबार २ लाख ३३ लाख संक्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार १५६ मानिसहरुले कोरोनालाई मात दिए भने १४ सय ९२ को मृत्यु भएको छ ।शनिबार जुन राज्यमा सबैभन्दा बढी संक्रमित भेटिए त्यसमा महाराष्ट्र (६७,१२३), उत्तर प्रदेश (२७,३३४), दिल्ली (२४,३७५), कर्नाटक (१७,४८९) र छत्तीसगढ (१६,०८३) समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *