कलाकार किसोर खतिवडा 3 बर्ष जेल जाने पक्का gf रुदै आईन मिडिया मा

समाचार

चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडाले दुई दर्जन बढी चलचित्रमा अभिनय गर्दा समाजमा हुने अन्याय, अत्याचार, शोषण, दमन र महिला हिंसा विरोधी अभियन्ताको रूपमा आफूलाई उभ्याएका छन् ।

अर्थात् उनी नायक हुन् । चलचित्रको पर्दाभित्र समाजमा नराम्रो काम गरेर अरूलाई दुख दिने जोकोहीलाई खतिवडाले मुक्का बजारेका छन् । तर ती नै खतिवडा वास्तविक जीवनमा भने क्रूर खलनायकको रूपमा रहेको आरोप रहेको छ ।

कलाकार खतिवडाले विगत ३ वर्षदेखि विवाहको आश्वासन दिएर एक युवतीलाई शारीरिक शोषण गर्दै लाखौँ रकम समेत ठगेको युवतिको आरोप रहँदै आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडामाथि यस्तो आरोप लगाएकी हुन् ।अन्ततः लामो विवाद पछि उनीहरू एकसाथ भिडियोमा देखा परेका छन् हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *