एक सातापछि लकडाउन गर्ने सरकारको तयारी

समाचार

सरकारले एक सातापछि लकडाउन गर्ने तयारी गरेको छ । जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने तयारीसँगै सरकारले लकडाउन गर्न लागेको हो । कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको हो।<पुरा पढनुहोला घर बाट बाहिर ननिस्किनुहोला आफ्नो ख्याल राख्नु ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *