सचिन को सग बस्दा राम्रो आमा or बुवा भोट गर्नुहोस

समाचार

ठिकै छ हजुर भनेर भाईरल सचिन परियारकाे बाबा तेजेद्र परियारकी जेठि श्रीमती अथवा सचिनकी आमाको भिडियाे सार्वजनिक भएपछि उनकाे परिवारकाे न’रमाइलो कथा यति बेला लछताछुल्ल भएकाे छ । सचिनकी आमाकाे भिडियो सँगै कलाैटे भनेर चर्चामा रहेका र बेलाबखत बि’वादमा आइरहेका तेजेन्द्र सचिनलाई आमालाई भेट्न नदिएकाे देखि पछिल्लो समयमा सचिनकाे कमाइमा उ’न्मत्त भइ *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

नयाँ नयाँ तरुनीसँग माे’ज म’स्तीमा रमाएकाे उनीकि कान्छी श्रीमतीले अाराेप लगाएपछि यति बेला फेरि सचिन परियारकाे परिवार बि’वादसँगै भाईरल भएकाे छ । याेसँगै सचिनका बाबाले आफु फेसबुक लाईभमम अाएर आ’त्मह’त्या गर्न सक्ने भनेर विभिन्न मिडियाहरुमा स’नस’नी पुर्ण कुरा गरेका छन् ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

टिभिका पत्रकार जीवन पान्डे ले उनकाे करतुतहरुकाे पर्दाफास गरेपछि यतिबेला सामाजिक संजाल तातेकाे छ ।पत्रकार पाण्डेका अनुसार परियारले धेरै नै हर्कत गरेकाे । बसेकाे हाेटलकाे समेत बिल नतिरेकाे, धेरै सम्झाइ बुझाइ गर्दा पनि टेरपुछर नलागेकाे र एउटा सार्वजनिक बालकले आमालाई भेट्न नपाएकाे कुराले दुख लागेकाे बताए ।भिडियाे हेर्नस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *