मंगलबार देखी विद्यालय अनिश्चित कालीन बन्द

समाचार

को’रो’ना भा’इरस सं’क्र’मण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शै’क्षिक सं’स्था ब’न्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वि’पद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय को’भिड सं’क्र’मण उच्च’गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि ब’न्द गर्ने नि’र्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिए ।नगरप्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शै’क्षिक संस्था ब’न्दका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्र’स्ताव लैजाने नि’र्णय गरेको छ । बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य प’रीक्षण तथा एन्टिजेन प’रीक्षणका लागि थप क’डाइ गर्ने नि’र्णय गरेको छ । <strong>****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******</strong

Leave a Reply

Your email address will not be published. Required fields are marked *