निशब्द छु ।।। हार्दिक श्रद्धाञ्जली !!  गुरुशरण सदा र शान्ति सदा मधेश क्षेत्रको मसहुर

समाचार

निशब्द छु 😥😥😥।।।
हार्दिक श्रद्धाञ्जली !! 💐💐😢😢
गुरुशरण सदा र शान्ति सदा मधेश क्षेत्रको मसहुर युवा गायक थिए, मुसहर समुदायबाट आएको उदयिमान कलाकारको जोड़ि मध्ये गुरु शरण सदाको अल्पआयुमा निधन भएको खबरले मर्माहत भएका छौ।
शान्ति सदा तथा परिवारलाइ धैर्य धारण गर्ने क्षमता मिलोस। हार्दिक श्रध्दांजलि***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *