दाङमा नर्सकाे मृत्यु काेराेना संक्रमणबाट उहाको 3 महिने छोरा छ ।

समाचार

बाँकेमा कोरोना संक्रमणबाट स्टाफ नर्सको मृत्यु भएकाे छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको मृत्यु भएको हो ।

तीन महिनाको सुत्केरी समेत रहेकी उनी केही दिनअघि उनी भेरी अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि ३/४ दिनयता भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।उपचारकै क्रममा आज (साेमबार) बिहान करिब १० बजे उनकाे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि उनलाई वैशाख १ गते अस्पतालमा भर्ना गरिएको थियो। rip लेखेर 1 share गर्नुुुुु होसहोसहोहदया हुनेले

Leave a Reply

Your email address will not be published. Required fields are marked *