भोली बाट विद्यालय बन्द हुने मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सुचना : एक पटक पढ्नै पर्ने ! 1 share

समाचार

स्वास्थ्य मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ । यो प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकिएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता ।डा. समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्नआग्रहगरिएको छ ।कोरोना संक्रमितमध्ये पछिल्लो समय १६प्रतिशतबालबालिका रहेको तथ्यांक छ । “हामीले शिक्षा मन्त्रालयलाई अनुरोध गरेका हौं,” उनले भने । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *