सुत्नुभन्दा अगाडी जानकी मन्दिरको दर्शन गरि हेर्नुहोस भोलिको राशिफल, भेटी स्वरुप १ सेयर गरौं

समाचार

सुत्नुभन्दा अगाडी जानकी मन्दिरको दर्शन गरि हेर्नुहोस भोलिको राशिफल, भेटी स्वरुप १ सेयर गरौं
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *