वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई कोरो’ना भा’इरसको सं’क्र’मण , परिवारमा रहेका पाँच जनामा पुष्टि !

समाचार

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई कोरो’ना भा’इरसको सं’क्र’मण , परिवारमा रहेका पाँच जनामा पुष्टि !
काठमाडौँ – वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई कोरो’ना भा’इरसको सं’क्र’मण भएको छ। श्रेष्ठ सहित उनका परिवारमा रहेका पाँच जनाको कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।श्रेष्ठले सामाजिक संजाल मार्फत श्रेष्ठ सहित उनका छोरा ,छोरी, बुहारी र नातिनीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी गराएका हुन्। कोरोना भाइरस संक्रमण भएपश्चात श्वास फेर्न गार्हो भएको श्रेष्ठको भनाई छ।श्रेष्ठले लाप’रवाही गर्न र कोरो’ना भाइर’सलाई खेलाँची नगर्न सम्पूर्णमा आग्रह पनि गरेका छन्। *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *