खाने बस्ने सुबिधा सहित्, दुबईले माग्यो ४ सय ७२ जना नेपाली कामदार !

समाचार

काठमाडौँ – दुबईले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । दुबईको अल तानम्याह शभिर्स (al tanmyan services ) कम्पनीले क्लिनर पदका लागी १ सय १० पुरुष र ७० महिला कामदारको माग गरेको छ । जसको तलब खान बस्न सहित २९ हजार भन्दा माथि नेपाली रुपैयाँ हुनेछ ।यस्तै दुबईको शारजहा शहरको एप्लोना साम फेसलिटिज मेनेजमेन्ट ( apleona sam facilitesmanagement ) **

Leave a Reply

Your email address will not be published. Required fields are marked *