पुर्ब काङ्ग्रेस नेताको असमाहिक निधन हार्दिक श्रद्धाञ्जली

दुखत खबर

रुकुम पश्चिम नेपालि काङ्ग्रेसका पुर्ब  जिल्ला सदस्य तथा गाबिस सभापति सर्बजिज ओलिको दमको बिरामि हुनुहुन्थ्यो उहाको उपचारको क्रममा कोहलपुर दश बिगाहमा  हिजो हेलुका देहान्त हुनु भेएको  छ ।  अग्रज तथा संम्मानिय हजुरबुबा नेपाली काङ्ग्रेसका अगुवाई ब्यक्तिको अचानक असमाहिक निदनको खबर सुन्दा निकै दुखी र मर्माहित भएका छौ । उहाँको सोकाकुल परिवार प्रति गहिरो समबेदना प्रकट गर्दछौ । उहाको आत्माले शान्ति पावस हार्दिक श्रद्धाञ्जली

Leave a Reply

Your email address will not be published. Required fields are marked *