लकडाउन गर्न सहि कि गलत भोट गर्नुहोस ।

समाचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै ब’न्द गर्न आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यी क्षेत्रमा विद्यालय ब’न्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ । अति प्र’भावित १४ जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।त्यहाँका सहरी क्षेत्रका विद्यालय ब’न्द गर्न आग्रह गरिएको उनले जानकारी दिए ।“त्यहाँ विद्यालय ब’न्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ,” उनले भने, “त्यसैले विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ ।”****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *